प्रहरी सहित चार जनामा कोरोना पुष्टि

जाजरकोट , बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटमा कार्यरत १ जना प्रहरी सहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सुर्खेत स्थित प्रयोगशालामा गरिएका जाँचबाट सो कुरा पुष्टि भएकोे भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञ गौतमले जानकारी दिनुभयो । उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । संक्रमित तीन जना भारतबाट आएका थिए । ६, १४, ३३ र ५२ बर्षीय रहेको उहाँले जानकारी दिनुभयो । हेमन्त केसी





error: Content is protected !!