नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको स‌ंख्या ८२ पुग्यो

काठमाडौं ः नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनाको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।





error: Content is protected !!