असिनाले गहुँबालीमा क्षेति

जाजरकोट , जुनिचाँदे गाउँपालिका ५ स्यालामा लगातार दुई घण्टा परेको असिनाका कारण यहाँका कृषकले लगाएको गहुँ ,तरकारीबालीमा व्यापक क्षेति बनाएको छ । स्थानीय पत्रकार गोपाल गिरीले दिएको जानकारी अनुसार कृषकले भित्र्याउन लागेको गहुँबालीमा व्यापक क्षेति भएको छ ।





error: Content is protected !!