डोल्पामा पुग्यो किट

डोल्पा ः दु्रत गतीमा कोरोना जाँच गर्नका लागि डोल्पामा पनि आज १५० वटा किट पुगेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख सिजन रावलले जानकारी दिनुभयो । यहाँका अनुसार भोलीबाट भारत तथा अन्य मुलुकबाट आएका स्थानीयवासीको जाँच सुरु गरिने छ । किट नहुँदा परीक्षण ढिला हुँदै आएको थियो





error: Content is protected !!