बारेकोट स्वास्थ्य शाखाको कोरोना विरुद्ध जनता जोगाउने यस्तो अभियान

नन्दा शाही
जाजरकोट ः बारेकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दैनिक गाउँ , गाउँमा कोरोना भाईरसबाट जोगिनका लागि डेगबाट आवाज प्रवाह गरी सवैलाई सूचना पठाउने काम जारी रहेको छ । मिडियाको भरपर्दो कभरेज नभएको बारेकोटमा स्वास्थ्यकर्मीले ननै मिडियाको काम गरी जनतालाई सूसुचित गर्ने काम भईरहेको छ । स्वास्थ्यकर्मीलाई नेपाल प्रहरीले साथ दिएको छ । तस्वीरहरु ।

तस्वीर ः कल्पना रोकाय





error: Content is protected !!