बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखाले यसरी गदै छ स्वास्थ्य सन्देश प्रवाह

१० वेडको क्वारेन्टाईन समेत निर्माण गरेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । जाजरकोट , बारेकोट गाउँपालिका स्वास्थ्य शाखाले गाउँ , गाउँमा स्वास्थ्यकर्मी खटाएर कोरोना विरुद्धको अभियानलाई तिव्रता दिएको छ । अहिले स्वास्थ्यकर्मीहरु गाउँ , गाउँमा पुगेका छन् । तस्वी कल्पना रोकाय





error: Content is protected !!