सुनसान जाजरकोट सदरमुकाम

जाजरकोट , १५ चैत ःकोरोना भाईरसबाट जोगिन र जोगाउँन लागि जाजरकोट सदरमुकाम तथा वजार क्षेत्रमा घर बाहिर स्थानीयवासीलाई नआउन आग्रह गदै शनिबार डिउटीमा खटिएका सशस्त्र प्रहरी ।

 

जाजरकोट , १५ चैत ः कोरोना भाईरस ( कोभिड–१९) बाट जोगिन लागि सरकारले गरेको लक डाउनलाई आत्मसाथ गरी शनिबार सुनसान जाजरकोट सदरमुकाम ।

जाजरकोट , जुनिचाँदे गाउँपालिकाको २ मजकोटमा जनचेतना मुलक सन्देश प्रवाह गदै प्रहरीको साथमा पत्रकार रेशम खड्का ।

 





error: Content is protected !!