मेरो डोल्पा सार्वजनिक

काठमाडौँ,लोक तथा दोहोरी गितमा स्थापित गायक बिमल डाँगी र गायीका सरीता डाँगीको स्वर रहेको गीत मेरो डोल्पा गित सार्वजनिक भएको हो ।
गीतमा शब्द रामचन्द्र रोकाय ( काईके गाउँपालिका ७ वडा अध्यक्ष ) रहेको छ भने स्वर विमल र सरीता डाँगीको रहेको छ । गीतमा संगीत विमल डाँगी र संगीत संयोजन नारायण दंगालले गरेका छन् ।
गीतबाट डोल्पाको सुन्दरता,धार्मिक र साँस्कृतिक पक्ष झल्काइएको छ । डोल्पाको पहिचानसँग जोडेर गिको रचना गरिएको रोकायले जानकारी गराउनुभयो ।










