गाउँ , गाउँमा नेकपाको कार्यक्रम , क कस्ले पाए जिम्मेवारी

जाजरकोट ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटले सातै वटा स्थानीय तहमा कार्यक्रम गर्नका लागि कार्य विभाजन गरेको छ ।

जिल्ला समितिको वैठकले सातै तहमा हुँने कार्यक्रमको बारेमा जिम्मेवारी समेत बिभाजन गरेको छ । भेरी नगरपालिकामा भवानि प्रसाद शर्मा, नलगाड नगरपालिकामा गणेश सिंह , वारेकोट गाउँपालिका हरि बहादुर थापा, कुशे गाउँपालिकाका रिम बहादुर हमाल, जुनिचाँदे गाउँपलिकाका जय बहादुर घर्ती, छेडागाड नगरपालिकाका चन्द्र बहादुर थापा र सिवालय गाउँपालिकाका रंगनाथ योगीले दिएको प्रतिवेदनका आधारमा कार्य विभाजन गरिएको छ ।

प्रतिवेदन माथी छलफल पछि चैत १ र २ गते भेरी, ३ र ४ गते कुशे मा केन्द्रीय सदस्य निरज आचार्य र जिल्ला अध्यक्ष ढक वीर राना, चैत १र २ नलगाड नपा , ३ र ४ गते वारेकोट गापा मा जिल्ला ईन्चार्ज भैरव सुन्दर श्रेष्ट र गणेश प्रसाद सिंह, चैत १ र २ जुनिचादे गापा, ३ र ४ छेडागाड नपा , ५ र ६ गते सिवालय गाउँपालीकामा केन्द्रीय सदस्य रामदिप आचार्य र जिल्ला सचिव करवीर शाही तथा सम्वन्धित पालिका भित्रका प्रदेश समिति सदस्यहरु हरु समेत को उपस्थितमा पालिका स्भस्तरिय तयारी भेला तथा वैठकहरु आयोजना समेत गरिने भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!