प्रेस यूनियानका अध्यक्ष देवकोटाद्धारा पाँच हजार सहयोग

जाजरकोट , १४ फागुन ः बारेकोट गाउँपालिका ५ घर भई नलगाड नगरपालिका ९ मा बस्दै आएका दानबहादुर सिंह मुटुमा समस्य आई भारतको लेहधाक स्थित प्रतापपुर आर्मी अस्पतालमा अलपत्र परेको समाचार प्रकाशित भएपछि उपचारका लागि सहयोगी हात जुटेका छन् । नेपाल प्रेस यूनियान जुम्लाका अध्यक्ष इश्वरीप्रसाद देवकोटाले सिंहको उपचारका लागि रु ५ हजार उपलव्ध गराउनुभएको छ । आर्थिक अभावका कारण सिंह अहिले मुटुका भल्व फेर्ने कार्य हुँन सकेको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!