भुगोलका हिसावले बजेट विनियोजन गर्न कर्णालीका नेताको प्रचण्डलाई आग्रह

काठमाडौँ ः जनसंख्य भन्दा पनि भुलोलाई ध्यान दिएर काम गर्न आग्रह गदै कर्णालीका सांसदले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेका छन् ।

सामाजिक न्यायका आधारमा वजेट विनियोजन गरी कर्णालीलाई विशेष तरिकाले हेर्न अनुरोध गरिएको छ । भुलोलका हिसावले ठुलो रहेको कर्णालीमा वजेटको हिसावले सधै हेपिदै आएको जानकारी गराएको पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं सांसद सत्य पहाडीले जानकारी दिनुभयो ।

पार्टी र सरकारलाई एकै गतीमा मिलाएर लिन समेत आग्रह गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!