सशस्त्र प्रहरीले यसरी मनायो दिवस ( फोटो फिचर)

जाजरकोट , ८ माघ ः १९ औं सशस्त्र प्रहरी दिवस २०७६ को विशेष अवसरमा सशस्त्र प्रहरी बल गुल्म जाजरकोटले खलंगा, कालेगाउँ लगायतका स्थानहरुमा अवस्थित राधा कृष्ण मन्दिर, सत्य चतुर्माला वजु मन्दिर, शिव मन्दिर लगायतका विभिन्न मठ मन्दिर, पाटी ( पौवा, आदि सार्वजनिक स्थानहरुको सरसफाइ कार्यक्रमको आयोजना गरिएको, साथै विभिन्न रचनात्मक, चेतनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सशस्त्र प्रहरी दिवस २०७६ मनाएको छ ( फोटो फिचर)




सम्बन्धित समाचार


error: Content is protected !!