गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

जाजरकोट , सुक्रबार देखि सुत्केरी वेथा लागेपनि सुत्केरी हुँन नसक्दा जाजरकोट नलगाड नगरपालिका –६ कि २४ वर्षीय माया विकको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धार गरी सर्खेत स्थि प्रदेश अस्पतालमा लिईएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । महिला तथा बालबालिका मन्त्रालय मार्फत राष्टपति उद्धार कोषबाट उहाँको उद्धार गरिएको रावलले जानकारी दिनुभयो ।








