सहकारीले विकटलाई निकट बनाएको कार्कीको भनाई

डोल्पा ः विकटलाई निकट बनाउदै डोल्पाको विकासमा महत्वपुर्ण भुमिका खेलेको नेकपाका नेता लक्ष्मीचन्द्र कार्कीले बताउनुभयो ।

आज घट्टेखोला बचत तथा ऋण सहकारी संस्था लिमिटिेडठुलिभेरी नगरपालिका ६ थरगाउँले गरेको एक कार्यक्रममा उहाँले यस्तो बताउनभएको हो । कार्कीले भन्नुभयो , हामी सहकारी मार्फत दुर्गम गाउँको मुहार बदल्ने अभियानमा छौँ , छोटो समयमा पनि धेरै काम गरेको भन्दै सहकारीको उच्च प्रसंसा समेत कार्कीले गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार हरिस जोसीले डोल्पाको दुर्गम ठाउँमा पनि राम्रो काम मात्र नगरी एकताको सन्देश समेत दिएको बताउनुभयो । कार्यक्रममा काँडातलीमा भएको आगलागीको घटना प्रति दुख व्यक्त गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!