विप्लव समुहको जाजरकोट संयोजक पक्राउ

कालीबहादुर नेपाली
जाजरकोट , विप्लव समुहको जाजरकोट जिल्ला संयोजकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले संयोजक रंजिता थापालाई आज दिउँसो
नलगाड नगरपालिका– ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । शनिवार राती नलगाड नगरपालिका –५ दल्ली नजिकै रगुनाथ जंगलमा बम बिस्फोट गरी आतंक सिर्जना गरेपछि आक्रमक भएको प्रहरीले आज पक्राउ गरेको जनाएको छ ।
बुटवल घर भएकी २६ बषिया थापा विप्लव समुहले गर्दै आउनुका साथै चन्दा असुली,आतंक फैलाउने कार्यमा सक्रिय रुपमा लागेको प्रहरीले आरोप लगाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!