विप्वल समुहका जाजरकोट इञ्चार्ज पक्राउ

जाजरकोट ,  विप्लव समुहका जाजरकोट इञ्चार्ज प्रेमप्रकास ओली (धमिल) गएराती बाकेको कोहलपुरबाट पक्राउ परेका छन् । नलगाड नगरपालिका ५ रघुनाथमा घर भई पुर्व माओवादी लडाकु समेत रहेका ओली गएराती कोहलपुरबाट प्रक्राउ परेको प्रहरीले जनाएको छ । उनीलाई चन्दा आतंक , एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।





error: Content is protected !!