कृषकलाई च्याउको बीउ वितरण

जाजरकोट ः भेरी नगरपालिकाले कृषकलाई च्याउको बीउ विरण गरेको छ । कृषकहरुको माग अनुसार च्याउको बीउ वितरण गरिएको कृषि शाखाका यज्ञ अधिकारीले जानकारी दिनुभयो । ५० प्रतिशत अनुदानमा सो बीउ वितरण गरिएको हो । ७ सय प्याकेट बीउ वितरण गरिएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!