विवादास्पद राम जन्मभूमि सम्बन्धी भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि जमुनाहा नाका सिल

बाँके, २३ कात्तिक (रासस) ः विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि नेपालगन्जको जमुनाहा नाका सिल गरेपछि सुनसान बनेको छ । काशीराम शर्मा, बाँके, रासस
बाँके, २३ कात्तिक (रासस) ः विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि नेपालगन्जको जमुनाहा नाका सिल गरेसँगै नाकामा रोकिएका सवारी साधनहरु । काशीराम शर्मा, बाँके, रासस
बाँके, २३ कात्तिक (रासस) ः विवादास्पद राम जन्मभूमि सम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतमा आज अन्तिम फैसला हुने भएपछि सिल गरिएको नेपालगन्जको जमुनाहा नाका । भारतको उत्तर प्रदेशमा पनि आकस्मिक सेवा बाहेकका अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरिएको भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन । काशीराम शर्मा, बाँके, रासस




error: Content is protected !!