सात दिनभित्र पछिल्लो विवरण नपठाए म्यानपावरको कारोबार रोकिने

Image result for म्यानपावर

काठमाण्डौ – वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन ७ दिनको समय दिएको छ । इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ ।

नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ । म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!