कार्तिक ३ मा एकता प्रक्रिया पुरा हुँने सह ईञ्चार्ज आचार्य

जाजरकोट ः वषौदेखि पछाडी पारिएका र अभावमा सिल्सिएका वर्गको उत्थानका लागि पत्रकारहरुले कमल चलाउने पर्ने (नेकपा ) जाजरकोटका सहईञ्चार्ज निरज आचार्यले बताउनुभयो ।

आज जाजरकोट सदरमुकाममा प्रेस संगठन नेपालको टिम सँगको भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो । समाज परिवर्तनको महत्वपुर्ण हिस्सा पत्रकार जगत भएकाले अझै शसक्त भएर काम गर्न आचार्यले आग्रह गनुभयो ।

त्यस्तै उहाँले (नेकपा)को कातिक ३ गते हुँने वैठकले ७ वटा तहको एकिकरणको काम सम्पन्न हुँने बताउनुभयो । अहिले एकिकरणको मोडल तयार गर्ने काम तीव्र रुपमा भएको उहाँले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!