प्रमुख जिल्ला अधिकारी पन्तको त्यो एक्सन ?

जाजरकोट आएको १४ दिन पुग्नै लाग्दा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले लिएका एक्सनहरुले नयाँ परिवर्तनको आभास लिएको छ । टाईम कार्ड लागु , , नागरिक सहायता कक्ष , सडकमा गाडी राख्न प्रतिवन्ध , सडक मिच्ने विरुद्ध स्थानीय तह सँग सहकार्य र कारवाही ।
वसपार्कमा यातायातका साधन राख्ने








