तलव नपाएपछि हैरान कर्मचारी

जाजरकोट ः स्वास्थ्य कार्यालय र अस्तालका तीस जना कर्मचारीले तलव नपाउँदा आक्राषित भएका छन् । करारमा नियूक्ती भएका तीस जना कर्मचारीलाई प्रदेश सरकारलाई तलव नपाउँदा तलव नपाएका हुँन् ।

स्थायी कर्मचारीको मात्र तलव प्रदेश सरकारले पठाएको तर अन्य करारका कर्मचारीले नपठाउदा समस्य भएको बताएको छ जिल्ला अस्पताल तर्फका २६ जना , स्वास्थ्यका ४ जना कर्मचारीले तलव नपाएका हुँन् ।

अस्पताल स्रोतका अनुसार करारका कर्मचारीलाई तलव कहिले आउँछ थाहा नभएको बताएको छ ।





error: Content is protected !!