हातमा चियाको गिलास हुँने समयमा प्रजिअको हातमा कोदालो

जाजरकोट , चितवनको सहायक प्रमुख जिल्ला अधिकारी रहेका जनकराज पन्त जाजरकोटमा प्रमुख जिल्ला अधिकारी भएर आएको करिव हप्ता दिन पुगेको छैन् ।

तर उहाँको हातमा आजभोली बिहान कार्यालय परिसरमा रहेको झारपात हटाएर , वाँझो रहेको जमिन खन्ने काम सुरु गनुभएको छ । कार्यालय वरीपरी , अगाडी यहाँले खनेर फूलबारी बनाउने र तरकारीवाली लगाउने योजना रहेको छ । विहान सवैको हातमा चियाको गिलास हुँदा यहाँको हातमा कोदालो हुँदा कार्यालयका कर्मचारी समेत अचम्ति भएका छन् ।

यहाँको यो कार्यशैली अन्य कार्यालयका प्रमुखले पनि सिक्नुपर्ने स्थानीयवासीको भनाई छ । विहानै उठेर स्टाटस मात्र लेख्न तल्लिनले झन वुझन जरुरी छ ।




सम्बन्धित समाचार


error: Content is protected !!