जंगली च्याउँ खादा आमाको मृत्यु , छोरा सिकिस्त

जाजरकोट ,  जंगली च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।उपचारका लागि नेपालगन्ज लिदै गर्दा बारेकोट गाउँपालिका – ८ का ५० वर्षीय मनमाया कुमाईको सुर्खेतको मेहलकुनामा मृत्यु भएको छ ।

उहाँका १४ वर्षीय छोरा युवराज कुमाई गम्भिर विरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
आमा , छोरालाई उपचार गर्न लिदा लिदै आमाको बाटोमा मृत्यु भएको हो भने छोरा उपचारका लागि दिदै छन् ।





error: Content is protected !!