विप्लव समुहका कार्यालय सचिवद्धारा समुह छाडे

जाजरकोट , आधा दर्जन विप्लव समुहका कार्यक्रताहरु पक्राउ परेपछि जाजरकोटमा समुहका कार्यालय सचिव डम्वबहादुर सिंहले समुह छाडेको बताएका छन् ।

एक विज्ञप्ति प्रकाशित गरेर नलगाड नगरपालिका ३ निवासी सिंहले अव स्वतन्त्र नागरिक भएर जीवन निवाह गर्ने बताएका छन् । विप्लव समुहमा लागेर कुनै पनि उदेश्य पुरा नहुँने भन्दै सिंहले आजकै मिति देखि विप्लव समुह त्यागेको बताएका हुँन् । समुहका जिल्ला समितिका सदस्य तथा कार्यालय सचिव रहेका सिंह लामो समय सक्रिया हुँदै आएका थिउ ।





error: Content is protected !!