जाजरकोट र डोल्पामा बजेट ?

जाजरकोट डोल्पा , मरिमला तेन्जे सडक निर्माणका लागि वजेट बिनियोजन

अर्गानिक प्रदेश निर्माणका लागि वजेट व्यवस्था

२७ स्थानमा आधुनिक सहर मध्यपहाडी लोकमार्ग अन्तरर्गत
जोखिमपुर्ण वस्ती लाई सुरक्षित ठाउँमा सारिने
बाढी पहिरोबाट क्षेति पुगेको ठाउँमा घर निर्माण गरिने

हिमाली तथा पहाडी जिल्लामा असारमा खर्च हुँन नसकेको बजेट नयाँ आर्थिक वर्षको पहिलो महिना सम्म खर्च गर्ने व्यवस्था गरिने ।





error: Content is protected !!