आफ्नै मन्त्रीलाई काम गर्न दिइएन ः थापा

जाजरकोट ः नेपाली कांग्रेसका यूवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै मन्त्रीलाई काम गर्न नदिएको आरोप लगाएका छन् ।

जाजरकोटको थलह बजारमा भएको कार्यक्रममा बोल्दै उनले विद्ययक तुरुन्त फिर्ता गर्नुपर्ने बताए । अधिकांश समय सरकारको विरोध गर्नमा समय खचिएका थापाले लोकतन्त्र जगाउन कांग्रेस एकतावद्ध भएको दावी गरे ।

नेकपाका खम्व सिंह लगाएतका ९ जनाले प्रवेश गरेको काग्रेसको नेपाली कांगे्रसका नेता महेन्द्रबहादुर शाहले राससलाइ बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!