विप्लव समुहका छेडागाड ईञ्चार्ज पक्राउ

जाजरकोट , ः जाजरकोट छेडागाड नगरपालिका १३ कार्कीगाउबाट विप्लव समुहको एक कार्यक्रता पक्राउ परेका छन् । पक्राउ पर्नेमा छेडागाड इञ्चार्ज समेत रहेका कैलास पुनलाई प्रहरीले केही बेर अगाडी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउदै गरेको स्रोतले बताएको छ । पुनले विप्लव समुहका कार्यक्रतालाई बिभिन्न ठाउँमा पुर्याउन र ल्याउन सक्रिय भुमिका खेलेको आरोपमा पक्राउ गरिएको स्रोतको दावी छ ।
–










