दलित समुदाका बालबालिकालाइ मा भर्ना गरी अभिभावकत्व ग्रहण गर्दै नगरप्रमुख चन्द्रप्रकास घर्ती

जाजरकोट भेरी नगरपालिका – ६ स्थित लक्ष्मी माध्यमिक विद्यालय , भेरे,का गरिव दलित समुदाका बालबालिकालाइ मा भर्ना गरी अभिभावकत्व ग्रहण गर्दै नगरप्रमुख चन्द्रप्रकास घर्ती । भर्ना हुँनेहरुमा कक्षा २ मुसी कामी र गंगा बिक, कक्षा ६ मा अमर बिक र कल्पना बिकको भर्ना गरी सम्पुर्ण पढाइ खर्च उपलव्ध गराइने छ ।





error: Content is protected !!