हार्दिक शुभकामना

पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ । भेरीखवर मिडियाको संरक्षक समेत रहनुभएकी पहाडीले आज शुभकामना दिदै भन्नुभयो , हरेक समय उर्जाशिल मात्र होइन , संमृद्धीको ढोका खुल्दै उपलव्धिको मार्गमा लम्कियोस । बर्षेनी रुपमा कर्णाली , कर्णालीको रुपमा होइन्, नयाँ परिचय बनी देशको विकासको आधार तयार होस शुभकामना । उहाँले थप्नुभयो , हरेक खालका आन्दोलनमा सहभागि महान् योद्धा, घाइेतेहरुको इच्छा नयाँ वर्षले पुरा होस । सहिद परिवारले लिएका लक्ष्य पुरा हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!