हावाले छाना उडाएपछि समस्य

जाजरकोट , जाजरकोट नलगाड नगरपालिका – ८ मन्मै स्थित हावाहुरीले लेकवेशी प्राविको छाना उडाएपछि विद्यार्थी तथा शिक्षकहरु समस्यामा परेका छन् । विद्यालयको छाना उडाएपछि भर्ना अभियान समेत प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवेन्द्र नेपालले जानकारी दिनुभयो ।










