विद्युतीय यातायात प्रवद्र्धन, हरित सहर र हरित अर्थतन्त्रका लागि सहयोग सम्झौतामा हस्ताक्षर
नेपालपोष्ट खबर
। २५ चैत्र २०७५, सोमबार १९:४१ मा प्रकाशित
नेपाल सरकार र “विश्व हरित वृद्धि संस्था” (जिजिजिआई)बीच विद्युतीय यातायात प्रवद्र्धन, हरित सहर र हरित अर्थतन्त्रका लागि सहयोग सम्झौतामा हस्ताक्षर कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ।नेपाल सरकार र “विश्व हरित वृद्धि संस्था’’ (जिजिजिआई)बीच विद्युतीय यातायात प्रवद्र्धन, हरित सहर र हरित अर्थतन्त्रका लागि सहयोग सम्झौतामा हस्ताक्षर कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ।