केबी मल्लको उपचारका लागि जाजरकोटमा सुरु भयो यस्तो अभियान

लामो समय देखि नेपाली कम्युष्टि राजनीतिमा लाग्नु भएका जाजरकोटका युवा नेता केबी मल्लमाथि गम्भिर स्वास्थ्य समस्या देखिएको छ । विगत एक वर्ष देखि स्वास्थ्यमा समस्या देखिए पछि विद्यार्थी राजनीतिबाट विदाई लिनु भएका नेता मल्ल अहिले काठमाडौंको सुमेरु अस्पतालमा उपचार गराई रहनु भएको छ । दुबै मृगौलामा देखिएको समस्याका कारण काठमाडौंमाउपचार गराई रहनु भएको छ । जाजरकोटका उर्जाशील युबा नेता,अखिल क्रान्तीकारी जाजरकोटका पुर्ब अध्यक्ष कालीबहादुर मल्ल केबी मल्लको उपचारका लागि सहयोग रकम उठ्ने क्रम जारी रहेको छ ।
जाजरकोटमा केबि मल्लको उपचारमा सहयोग गर्ने सहयोगि मनहरूको लहर देखिएको छ । उपचारमा सहयोग गर्ने सबैलाई हृदय देखि नै आभार प्रकट गर्दै उनका भाई टेकराज मल्लले सहयोग गर्ने इच्छुक मनहरूलाई जति सक्दो चाँडो सहयोग गर्न अनुरोध गर्नुभएको छ । आफुहरु २ महिना भित्र मृगौला प्रत्यारोपणको कामलाई अगाडि बढाउने गरि अभियानमा लागेको उहाँले जानकारी दिनुभयो । यदी तपाई पनि उहाँलाई सहयोग गर्न चाहानुनुहन्छ भने, मोबाइल ट्रान्सफर ०३६०१०००००२४६०३५ र बैंक खाता नम्बर ०३६०००००२४६ः काली बहादुर मल्लमा सहयोग गर्न सक्नुहुन्छ ।कुशे गापासहयोग, रु ५,००,०००
समाजसेवी तथा नेका नेता राजिव बिक्रम शाह रू १,००,०००
जुनिचाँदे गापासहयोग रू १,००,०००
जनक केसी पत्रकार रू ५,०००
हेमन्त केसी पत्रकार रू ५,०००
आज अस्पतालमा गएर सहयोग गर्ने सहयोगी मनहरू
सुनिता बोहोरा रू ३,०२५
मिरा शाह कुशे ५ रू ३,०००
निर्मला मल्ल चौरजहारी न।पा।रूकुम रू २,०००
दिपक वली कुशे ५ दम्दाला रू १,०००
बासुदेव मल्ल रू १,०००
सहयोग रसिदबाट उठेको रकम र बिबरण
छवि पन्त नलगाड न।पा रु ५,०००
छिताराम स्मृति प्रतिष्ठान लक्ष्मी बिसी रू १,००५
तिर्थ बहादुर रोकाय थाप्ले रू १,०००
हिरालाल चलाउने , चलाउने होटल रू १,०००
कमलदेव महतरा बारेकोट गापा रू १,०००
महेन्द्र ब। चलाउने रू १, ०००
सर्वजित सुनार खलंगा रू १,०००
थाप्ले बस काउन्टर थाप्ले रू ६००
नृप खत्री सिटिजन्स बैंक रु ५०५
भद्र ब खत्री खलंगा रू ५०५
प्रकाश बस्नेत कुशे ३ दतिवर रू ५००
लाल ब।खड्का कुशे ६ तरपेना रू ५००
जुना थापा थाप्ले व्यापारी रू ५००
पुष्प कु।के।सी रू ५००
सरस्वती कार्की रू ५००
टेक ब। थापा बिजय माबि छिप्रेना रू ५००
ज्योति हार्डवेयर खलंगा रू ५००
उमानन्द के।शी नलगाड २ रू ५००
अनिल सार्की कुशे ५ रू ५००
मानबहादुर गिरी रु १०१००
भीमबहादुर सिंह पत्रकार रु ७००० हजार
५०० भन्दा कम सहयोग गर्ने सहयोगी हरूको एकमुष्ट सहयोग रकम रू, ७,३४५










