चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्ला, हुम्लाको सदरमुकाम सिमकोटमा चार दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत शुत्रबारदेखि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा सरकारी तथा गैह्र सरकारी संस्थाका कामकाज ठप्प भएको छ । इन्टरनेट सेवा नहुँदा हुम्लाका सञ्चारकर्मीहरुलाई पनि समस्या भएको सञ्चारकर्मी जय बहादुर रोकायाले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!