हिउँ पहिरो परी वेपता

सुकमाया थापा
डोल्पा ः बाख्रा चलाउन गएका डोल्पा जगदुल्ला गाउँपालीका– ६ गैर गाउँका २९ बर्षे हिमबहादुर बिकको हिउँ पहिरोले वेपता भएका छन् ।
सोमबार बिहान घरबाट बाख्रा चराउदै चिप्ले जंगलमा गएको समयमा बिक हिउँ पहिरोमा परी वेपता भएको स्थानीयबासी मायालाल रोकायले जानाकारी दिनुभयो । वेपताको खोजी कार्य जारी रहेको छ ।










