पाँच लाख घुससहित काठमाडौं जिल्ला अदालतका कर्मचारी पक्राउ

काठमाडौं,काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने आश्वासनमा उनले घुस लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई वन परिसर बबरमहलबाट पक्राउ गरेको हो ।





error: Content is protected !!