दार्चुलाको उत्तरी क्षेत्रका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत

दार्चुलाको उत्तरी क्षेत्रका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत गर्ने गरेका छन् । तुइनमार्फत आवतजावत गर्नु जोखिम छ भने तुइनबाट खसेर स्थानीयले अकालमै ज्यान गुमाउने गरेका छन् । सरकारले तुइन विस्थापनअन्तर्गत झोलुंगे पुल निर्माण गर्ने भनिए पनि भारतीय पक्षले सहमति नदिँदा स्थानीयले तुइनको जोखिम लिनुपरेको छ । तस्वीर ः नरेन्द्रसिह कार्की, दार्चुला, रासस सुदूरपश्चिम प्रदेश




सम्बन्धित समाचार


error: Content is protected !!