तीन जिल्ला हेर्ने गरी शहरी विकास तथा भवन कार्यालय जाजरकोटमा स्थापना

जा
जरकोट , ः तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि जाजरकोट सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ । जाजरकोट , रुकुम , डोल्पा हेर्ने गरी स्थापना भयो ।
सोमबार सो कार्यालयको सांसद गणेसप्रसाद सिंहले उद्घाटन गर्नुभयो । जाजरकोट, पश्चिम रुकुम र डोल्पा जिल्लालाई हेर्ने गरी सो कार्यालय जाजरकोटमा स्थापना गरिएको सांसद सिंहले जानकारी दिनुभयो । कर्णाली प्रदेशको माताहातमा रहेको सो कार्यालयले तीन जिल्लाको भौर्तिक पुर्वाधारको काम हेर्ने छ ।
तस्वीर ः शहरी विकास तथा भवन कार्यालय, जाााजरकोट










