पचास रोपनीमा अलैँचीखेती

जाजरकोट (रासस)ः नेपालमा पूर्वी पहाडबाट शुरु भएको कालो सुन नामले परिचित अलँैची खेतीमा जाजरकोटका कृषकको आकर्षण देखिएको छ । किसानको उत्साह र लगनशीलतालाई ध्यान दिँदै स्थानीय सरकारले किसानमुखी कार्यक्रम ल्याएर जीवनस्तर उठाउने अभियानमा लागेका छन् ।





error: Content is protected !!