डोल्पामा जिप दुर्घटना

डोल्पा,डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने कालागौँडा प्रहरी चौकीदेखि ६०० मिटरको दुरीमा १२ जना सवार जिप दुर्घटना भएको छ। सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप सदरमुकाम दुनैदेखि यात्रु लिएर सुपानीतिर आउँदै गरेको बताइएको छ। दुर्घटनाको पूरा विवरण आउन बाँकी छ।

थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!