पहिलो प्राथमिकता शिक्षा  नगरप्रमुख

ज्ञानु गौतम रुकुम
नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेस प्याब्सन को प्रथम नगरभेला चौरजहारी सम्पन्न भएको छ बालबिद्या सदनका सस्थापक यमराज मल्लको अध्यक्षता एबम चौरजहारी नगरपालिकाका नगरप्रमुख विशाल शर्माको प्रमुख आथितत्यतामा सम्पन्न भेलाले सर्वसम्मत सरस्वती बोडिङ स्कुलका प्रशासकिय प्रमुख गोपाल लामिछानेलाई फोकल पर्सनमा चयन गरेको छ ।
उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख शर्माले आफुले पहिलो प्राथमिकता शिक्षालाई दिईएको भन्दै आधा भन्दा धेरै बजेट शिक्षा सुधारको लागि बिनियोजन गरिएको बताउनु भयो चौरजहारी नगरपालिका भित्रको शिक्षा सुधारको लागि निजि बिद्यालयले सहयोग गर्न आग्रह गर्नु भयो कार्यक्रम चौरजहारी नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर कुंवर प्याब्सन रुकुम का अध्यक्ष जय बहादुर थापा र कर्णाली प्रदेश बरिष्ठ उपाध्यक्ष खड्क कुवर लगाएले बोल्नु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!