डोल्पा पुगे प्रदेशमा गृहमन्त्री

रामचन्द्र न्यौपाने , लेख बुढा , सुकमाया थापा
डोल्पा ः हिमालीजिल्ला डोल्पामामन्त्रीको आथित्यमा ३९ औ शिक्षा सम्पन्नभएको छ । कर्णालीप्रदेशकाआन्तरिक मामिलातथाकानुनमन्त्री नरेश भण्डारीको प्रमुखआथित्यमाशिक्षादिवस मनाईएको हो ।
उत्कृष्ठ शिक्षकबिद्यालय सम्मानित ३९ औ राष्ट्रिय शिक्षादिवस,समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको बलियो आधार भन्ने मुलनारका साथ सम्पन्नशिक्षादिवसमाशिक्षक र बिद्यालयका साथै उत्कृष्ठ बिद्यार्थिहरु सम्मानितभएका छन ।
जिल्लाका २४ जनाशिक्षकगरिब तथा जेहेन्दार,दलित र फरक क्षमताभएका ६ जनाबिद्यार्थि, सबै तहका ४ वटा बिद्यालय,उत्कृष्ठ शिक्षाप्रदानगर्ने २ जनागाँउपालिकाकाअध्यक्षशिक्षादिवसमा सम्मानीतभएकाहुन । राष्ट्रिय शिक्षादिवसको समारोहमा सम्मानितहुने शिक्षक र बिद्यालयलाई कर्णालीप्रदेशकाआन्तरिकमामिलातथाकानुनमन्त्री नरेश भण्डारीले दोसल्लाहनगद र प्रमाण पत्रबाट सम्मानीत गरेकाथिए ।
पहिलो पटक डोल्पापुगेकाकानुनमन्त्री नरेश भण्डारीले जिल्लाकाकर्मचारीहरुलाइजनताको काममाकर्मठ र नियमीतलाग्ननिर्देशनदिनुका साथै जिल्लाकाजनप्रतिनिधिहरुसंग जिल्लाको बिकासको लागि छलफल गरेको छन् ।
धो पुग्ने धोको पुरा
आजै मन्त्री भण्डारीले माथिल्लो डोल्पाको धो मा हेलिकप्टरबाट प्रहरी चौकीनिरीक्षण पनि गरेका छन ।
जिल्लाको सुरक्षाअबस्थाकाबारेमानिकै चासो राखेकामन्त्री भण्डारीले हरेक नागरिकले पूर्ण रुपमा सुरक्षाको आत्मानुभुतिगर्ने सुरक्षाप्रदानगर्न सुरक्षानियकालाइनिर्देशन समेत दिएका छन ।
प्रदेश सरकारले दुई करोड लगानीमाउपल्लो डोल्पाकोअत्याधुनिक ईलाका स्तरीय प्रहरी चौकीको अध्ययन समेत गरेका छन् ।
कर्णालीप्रदेशको धो र हिल्सामाअत्याधुनिकप्रहरी चौकीनिर्माण गर्न लागेका छौँ,यस्तो किसिमको चौकीले बाह्रै महिनाजनतालाई शान्ति सुरक्षाको प्रत्याभुतीगर्नुका साथैचाईनिज सुरक्षाकर्मी अगाडी नेपाली सुरक्षाकर्मीको मनोवलउच्चहुने छ मन्त्री मण्डारी ले भने ।
उनले भने आज डोल्पापुगेर धो पुग्ने सपना साकार भएको छ ।
डोल्पाजिल्लाको बिकास र सुरक्षाको लागि कर्णालीप्रदेशको सरकारले कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउदै अबको पन्ध्र बर्षमा समृद्ध प्रदेशनिर्माण गर्न सबैले हातेमालो गर्न आग्रह गरे ।
शिक्षादिवसमाप्रमुखअतिथिबनेकाकानुनमन्त्री नरेश भण्डारीले टुरमुकामदुनैको सबै क्षेत्रमाअवलोकनगरि जिल्लामा रहेकानिजामतीकर्मचारीहरुको तिजको दरमापनि सहभागितजनाएका छन ।
शिक्षामा डोल्पाजिल्लानिकै पछाडी रहेकोले अब डोल्पाजिल्लाको शिक्षा देश र जनताको लागीउच्चतह सम्म नेतृत्वगर्न सक्ने र सरकारी क्षेत्रमाप्रतिनिधित्वगर्न सक्ने बनाउनशिक्षकलाइ कट्बिद्ध भएर लाग्नआग्रह गरेका छन ।
दिवसको अबसरमा सम्मानितहुने शिक्षकलगायत सबैलाइअबकादिनमाअझै प्रभाबकारी शिक्षादिनलाग्नु पर्ने र अरु शिक्षकहरुले अबकादिनमाप्रतिस्पर्धात्म्कशिक्षाप्रदानगरि आफुलाइ सक्षमप्रदर्शन गर्न निर्देशनदिए ।
कानुनमन्त्री सोमबार कर्णालीप्रदेशको राजधानी सुर्खेत फर्किने कार्यक्रम रहेको छ ।





error: Content is protected !!