धौलाकोटमा थकान मार्दे भैसी र गोठालाहरु

जाजरकोट बारेकोट गाउँपालिका वडा १ धौलाकोटमा थकान मार्दे भैसी र गोठालाहरु । जेठ महिनामा चरणका लागि जाजरकोट र जुम्लाको सिमाना रहेको चाखुरे पाटनमा लिईएको भैसीहरु अहिले गाउँ , गाउँमा फर्काईदै छन् ।
  तस्बिर कालीप्रसाद थापा बारेकोट , जाजरकोट भेरी खवर





error: Content is protected !!