दानी पिपल खोलाले वगाएर मृत्यू

लोकेन्द्र विक्रम शाही
जाजरकोट , यहाँको नलगाड नगरपालिका वडा ७ दानीपिपल खोलाले वगाएर वुधबार विहान एक जनाको मृत्यू भएको छ । खोलामा आएको वाढीले वगाएर ३९ वर्षीय उमेशवहादुर शाहीको मृत्यू भएको नलगाड नगरपालिकाको नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए । खोलामा आएको वाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयहरुले शाहीको उद्धार गरेका गरेको रावलले बताए । खालामै शाहीको मृत्यू भइसकेको उन बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!