हेलिकप्टरको पङ्खाले लागेर भारतीयको मृत्यु

नरजन तामाङ
हुम्ला ः हुम्लाको सिमिकोट विमानस्थलबाट  हिल्सा  नाका जान लागेको मनाङ एयरलाइन्स कम्पनीको हेलिकप्टरको पंखाले लागेर मंगलबार भारतीय पर्यटकको मृत्यु भएको छ ।

नेपाल घुम्न आएका भारतीय पर्यटक नगेन्द्रकुमार कार्तिक मेहताको ओर्लदै गर्दा ९एनएएमभी (9N-AMV) को हेलिकप्टको पछाडिको पङ्खाले लागेर मृत्यु भएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!