सांसद पहाडीद्धारा दुख व्यक्त

जाजरकोट , जाजरकोटमा पहिरोमा परि मृत्यू भएका प्रति गहिरो श्रद्धान्जली व्यक्त गरिएको छ । सांसद सत्य पहाडीले स्टाटस लेख्दै मृतक प्रति श्रद्धान्जली र घाईतेको सिर्घ स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको हो । घाईतेको तत्काल निशुल्क उपचारको व्यवस्था मिलाउन सरकार संग माग समेत गनुभएको छ ।





error: Content is protected !!