सिसालाइृ गोलि भनि प्रचार किन भयो ?

जुम्लामा भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि प्रहरी घाईते भन्ने समाचारको कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानले खण्डन गरेको छ । प्रहरीको गोलि नभई अज्ञात व्यक्तिबाट सिसा प्रहार भई प्रहरी जवान घाईते भएको प्रतिस्ठानका  सिनेट सदस्य सत्य  पहाडी ,डाईरेक्टर धर्मराज गोसाई  ले बताउनुभयो । भेरी खवर संग कुरा गदै उहाँले भन्नुभयो हुँदै नभएको कुरा किन प्रचार भईरहेको छ मैले वुझेको छैन् । घाईते प्रहरीको अहिले अप्रेशन सुरु भएको गोसाईले बताउनुभयो । यता प्रहरीले समेत गोलि नचलेको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!