झुण्डिएर मृत्यू

जाजरकोट , रुकुमको आठबिसकोट नगरपालिका वडा न ९ सना का ५८ वर्षीय का शेर बहादुर खत्री मृत्यू भएको छ ।
आफ्नै घर सनामा डोरीले पासो लगाई मृत्यू भएको अवस्थामा आफन्तले मंगलबार विहान फेला स्थानीय तेजेन्द्र बटालाले बताउनुभयो । खत्रीले के कारणले झुण्डिए भन्ने कुरा खुल्न सकेको छैन ।
आफै झुण्डिए ए कसैले झुण्डिएको हो भन्ने नखुलेको प्रहरीले बताएको छ ।





error: Content is protected !!