भरत राईको पहिलो कोसेली“चाहाना यो मनको”सार्बजानिक (भिडियो सहित )

काठमाडौं,गायक भरत सिवाहाङ्ग राई पहिलो प्रस्तुति चाहाना यो मनको एल्बम शनिबार सार्बजनिक भएको छ। “चाहाना यो मनको ” बोलको उक्त गीतमा गायक भरत राई र गायिका मेलिना राईले स्वर दिएका छन् ।

पछिल्लो समय निकै चर्चामा आएकी गायिका मेलिना राई र प्रबाशमा बसेर गित संगीतलाई माया गर्दै आएका भरत राईको यो गित निकै नै राम्रो देखिएको छ।

यो गीतको कथा गिता राईको रहेको छ भने शब्द सुस्मा रुपाबुङ राई  र सन्जिब पारदर्शी,संगीत टिकेन्द्र राई,लय बाबुल गिरिको रहेको छ।धुन कला केन्द्रबाट बजारमा आएको सो गीतमा खम्बुहाङ्ग राई र मिम्छा राईको अभिनय रहेको छ ।

किरात बिन्द्रको निर्देशनमा तयार भएको यो भिडियोमा छायांकन अङ्कित  कार्किले गरेका हुन।चाहाना यो मनको भिडियो यस्तो छ हेर्नुस :-




सम्बन्धित समाचार


error: Content is protected !!