जसले खाजा खर्च कटाएर पुस्तकालय स्थापनका लागि रकम जुटाए


कोरियामा रहेका नेपालीहरुले आफ्नो खाजा खर्च कटाएर जाजरकोट नलगाड नगरपालिका वडा ७ मा पुस्तकालय स्थापना गर्नका लागि पठाएको १ लाख ५० हजार १ सय पचासी रुपैया ,पुस्तकालय व्यवस्थापन समितिलाई हस्तान्तरण गदै रकम संकलनकता स्थानीय हेमन्त पुन ।










